नेपाल लाइफ इन्स्योरेन्स (NLIC) कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालिन लाभमा नेपाल लाइफले ध्यान दिने बताएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना गरेको ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ को उद्घाटन गर्दे बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने बताए…