सुन मूल्य बढ्दा आइतबार चाँदीको भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ४०० रुपैयाँ बढेको छ भने चाँदीको भाउमा ५ रुपैयाँले गिरावट आएको छ। माघ २६ गते आइतबारका लागि छापावाल सुन प्रतितोला ७६ हजार रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७०० रुपैयाँमा तथा चाँदी प्रतितोला ८८० रुपैयाँमा कारोबार भैरहेको महासंघले…