प्रभु बैंकले भारतको मुख्य शहर तथा प्रमुख व्यापारिक केन्द्र मुम्बईमा विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका प्रवाशी नेपालीहरुलाई लक्षित गरी माघ १८ र १९ गते २ दिने वित्तीय साक्षरता एवं अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले युके एड डिएफआइडि अन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम,एसेस एडभाइजरी र प्रभु मनि ट्रान्सफरको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम…