४४ हजार ९७६ गरीब परिवारलाई परिचयपत्र वितरण, आय आर्जनका अवसर उपलब्ध गराइने

सरकारले हालसम्म ४४ हजार ९७६ गरीब परिवारलाई परिचयपत्र वितरण गरेको छ । गरीब घरपरिवारको पहिचान गरी परिचयपत्र वितरण गर्ने र व्यावसायिक परियोजनामार्फत उनीहरुलाई सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले मुलुकको २६ जिल्लामा सर्भेक्षण गरिएको थियो । सर्भेक्षणले तीन लाख ९१ हजार ८३१ घरपरिवारलाई गरीबका रुपमा पहिचान गरेको थियो । सोही आधारमा सरकारले हालसम्म ४४ हजार ९७६ गरीब…