सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घट्यो

सुनको मूल्य सोमबार पनि प्रतितोला २०० रुपैयाँले घटेको छ। आइतबार ४०० रुपैयाँले बढेको सुन सोमबार पुन २०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुस २८ गते छापावाल सुन प्रतितोला ७४ हजार ८०० रुपैयाँमा र तेजावी सुन ७४ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ। सुनको मूल्य घटेपनि सोमबार चाँदीको मूल्य भने स्थीर रहेको छ।…