सुनको मूल्य आइतबार बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुस २७ गते आइतबार छापावाल सुन प्रतितोला ७५ हजार रुपैयाँमा र तेजावी सुन ७४ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ। यसैगरि सुनसँगै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी ८९० रुपैयाँमा कारोबार भैरहेको छ। अमेरिका र इरान बीचको तनावका…