सेञ्चुरी बैंकको नाफा ५ करोड रुपैयाँ घट्यो, वर्षदिनको नाफा ८६ करोड

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक बषृमा सेन्चुरी बैंकको नाफा ५ करोड रुपैयाँले घटेर ८६ करोड ८ लाख रुपैयाँमा झरेको छ। अघिल्लो आवमा बैंकले ९१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको नाफा ५.६४ प्रतिशतले घटेको हो । बैंकको वितरण योग्य नाफा ५३ करोड ५१ लाख २८ हजार रुपैयाँ छ । बैंकले…