युनिक नेपाल लघुवित्तको खुद नाफा चार करोड ४२ लाख

युनिक नेपाल लघुवित्तले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा चार करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा एक अर्ब ५२ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ५८ करोड ६१ लाख रुपैयाँ कर्जा लिएर दुई अर्ब २८ करोड ९८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। लघुवित्तले खुद ब्याज आम्दानी १० करोड…