नेपाल लाइफको उच्च कारोबार, विशाल बजारको भाउ बढ्दा एनटिसिको घट्यो

शेयर बजार करिब दुई अंक तल झरेर बन्द भएको छ । अघिल्लो दिनको भन्दा १८ करोड कम कारोबार भएको बजारमा समूहगत सूचकहरु मिश्रित देखिएका छन् । नेप्से सूचक १.९२ अंकले घटेर ११६६.०३ विन्दुमा झरेको छ । १७७ कम्पनीको कारोबार भएको बजारमा ४४ करोड २२ लाख बराबरको शेयर किनबेच भयो । जुन अघिल्लो दिनको तुलनामा १८…