सरकारी जग्गा बेचबिखन तथा अतिक्रमण रोक्न प्रविधिको प्रयोग, ७५ कार्यालयमा अनलाइन सेवा

देशभरका सरकारी तथा गुठीका जग्गा मिलेमतोमा बिक्री तथा कब्जा गर्ने प्रवृत्ति बढेपछि सरकारले त्यस्तो गैरकानूनी काम अन्त्य गर्न प्रविधिको प्रयोगलाई जोड दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले देशभरका भूमि व्यवस्थित गर्न भूमि अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआइएमएस) लागू गरेको हो । सरकारी र सार्वजनिक जग्गा अब कुनै पनि व्यक्ति, संस्थाले दर्ता…