शेयर बजारमा एकाएक आयो यस्तो चमक, सूचक तथा कारोबारमा उच्च बढोत्तरी

आइतबार सामान्य बढेको शेयर बजारमा सोमबार भने एकाएक उछाल आएको छ । दिनभर जस्तो सामान्य रुपमा बढेको बजार कारोबार बन्द हुने अन्तिम समयतिर उच्च दरमा बढेको हो । सोमबार नेप्से सूचक १७.७७ अंकले बढेर ११६८.५८ विन्दुमा पुगेको छ । बजारमा कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै सूचक बढेपछि बजार उच्च अंकले बढेको हो । यसदिन…