एनआइविएल सहित सात बैंक मर्जरमा जाने भन्दै राष्ट्र बैंक पुगे

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको संख्या घटाउने भन्दै बैंकका अध्यक्ष तथा बैंकरलाई दवाव दिएपछि बैंकिङ क्षेत्र तातेको छ । केन्द्रीय बैंकको दवावपछि बैंकरहरु मर्जरको छलफलमा जुटेका छन । त्यती मात्र होइन मर्जरमा जाने प्रतिवद्धता सहित केन्द्रीय बैंकलाइ लिखित जानकारी समेत गर्न थालेका छन । बिहीबार मात्र नेपाल इन्भेष्टमेन्ट बैंक सहित ७ बैंकले आफुहरु मर्जरमा जान…