अपर तामाकोशीको साधारण सभा आज, सञ्चालक बन्नेहरुको चर्को प्रतिस्पर्धा

अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चार जना सञ्चालक चयन गर्ने प्रस्ताव सहित आह्वान गरेको एघारौं साधारण सभा आज हुँदैछ । तर साधारणसभा स्थगित गर्न माग गर्दै निवेदन परेकाले संचालक चयन सहज रुपमा नहुने संकेत देखिएको छ । साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुनेगरी ४ जना संचालकको निर्वाचन गर्ने तयारीे छ । चार जना…