गरिमा विकास बैंकको मंसिर २७ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले मर्जर तथा एक्विजीशनका लागि बाटो खुल्ला गर्दै गत आर्थिक बर्षको प्रस्तावित लाभांश पारित गरेको छ। पोखराको होटेल पोखरा ग्राण्डमा सम्पन्न बैंकको साधारण सभाले १६.१५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । २ अर्ब ७८…