सुन प्रतितोला २०० ले घट्यो

साताको दोस्रो दिन आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला ५०० ले घटेको सुनको मूल्य आज पनि प्रतितोला २०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला ७१ हजार २०० मा खरिदबिक्री भएको थियो । यस्तै…