अपचलन भएको २६ करोड फिर्ता गरिने

सहकारी वित्तीय विकास संस्थाको सञ्चालक समितिले अपचलन भएको सम्पूर्ण रकम असुली गरी सदस्य तथा निक्षेपकर्तालाई फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा भएको सरोकारवालाबीचको छलफलमा सञ्चालक समितिले सम्पूर्ण रकम फिर्ताको प्रतिबद्धता जनाएको हो । “सहकारीको कार्यालय सञ्चालनमा ल्याएर रकम भुक्तानीका लागि पहल शुरु गर्छु” संंस्थाका अध्यक्ष हरदेव बक्स चौधरीले भने, “वर्षौदेखि कर्मचारीले…