सुमार्गीको रकम तत्काल फुकुवा नगर्न सर्बोच्चको आदेश

सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश वमकुमार श्रेष्ठको संयुक्त इजलासले आज सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न परमादेश जारी गरेको हो ।   “निवेदकको कम्पनीका नाममा बैंक खातामा रहेको रकम कानूनबमोजिम रोक्का रहेकाले फुकुवा गर्नुपर्ने अवस्था देखिएन,” आदेशमा भनिएको…