राष्ट्र बैंकले पुनः मंगलबार ६ अर्बको विकास ऋणपत्र जारी गर्ने

नेपाल राष्ट्र बैंकले मंगलबार ६ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सरकारले विकास निमार्णका कार्य गर्न आवश्यक रकम जुटाउनका लागि केन्द्रीय बैंकमार्फत विकास ऋणपत्र निष्कासन गरेको हो । सरकारका बैंकको रुपमा काम गर्दै आएको नेपाल राष्ट्र बैंकले सरकारका लागि आवश्यक रकम संकलन गर्न राष्ट्र ऋण व्यवस्थापन विभाग मार्फत आन्तरिक ऋण पनि…