९९ करोडले पूँजी बढाउनुपर्ने दबावमा रहेको एनसीसी बैंकको वितरण योग्य नाफा ८४ करोड

नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) ले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा गत वर्ष यसै अवधिको तुलनामा धेरै सूचाङ्कमा सुधार गरेको विवरण सार्वजनिक गरेको छ । बैंकले खुद नाफा, ब्याज आम्दानी, संचालन नाफा, कर्जा, निक्षेप लगायतका सूचकहरू सबल बनाएपनि बैंकको प्रतिशेयर आम्दानी र नेटवर्थ भने कमजोर बनेको छ । पचास प्रतिशत हकप्रद बिक्री गर्दा…