आईपीओ बिक्रीपछि सबैको लघुवित्तको व्यवसायसँगै नाफामा बढोत्तरी

सबैको लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ९७ लाख ६८ हजार खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३४.८० प्रतिशत बढी हो। कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि भएसंगै नाफा बढ्न पुगेको हो। असोज मसान्तसम्ममा १ अर्ब ३५ करोड ४९ लाख सापटी र ४९ करोड ४९ लाख निक्षेप…