बैकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई आज प्रहरीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ४२ वर्षीय पञ्च महर्जनलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । उच्च अदालत पाटनको २०७६ असार ८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा तीन लाख ५० हजार जरिवाना र १०…