रिडी हाइड्रोपावरले खर्च व्यवस्थापन गर्दा नाफा करोडमा

रिडी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत बिक्री घटेपनि कम्पनीले सम्पूर्ण खर्च व्यवस्थापन गर्दा एक करोड ३ लाख रुपेयाँ नाफा कमाएको छ। कम्पनीको गत आवमा कम्पनीले ९६ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो। चुक्ता पूँजी ५० करोड १० लाखबाट बोनस वितरण गरि ५३ करोड ११ लाख रुपैयाँ पुर्याएको कम्पनीको जगेडा कोषमा ३ करोड…