नोटबजार काठमाडौं, २०७६ बैशाख २ गते । नागरिक लगानी कोषले पौने ५ अर्ब निक्षेप राख्ने बाणिज्य बैंकको खोजि गरेको छ । कोषले ४ अर्ब ७५ करोड रुपियाँ १ बर्षे मुद्दती निक्षेपमा राख्ने बैंक खोजि गरेको हो । कोषले बाणिज्य बैंकहरुलाई आफुले लिन चाहेको रकम, दिन सक्ने ब्याजदर, र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गर्न आग्रह गरेको…