आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड २८ लाख १५ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ७५.१४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले १ करोड ३० लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र…