ट्रम्पद्वारा बेक्जिटपछि बेलायतसँग ‘अर्थपूर्ण व्यापार सम्झौता’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको यूरोपेली संघ (इयू) बाट बहिर्गमन भएसँगै अमेरिका–बेलायतबीच ‘निकै अर्थपूर्ण’ ब्यापार सम्झौता गर्ने बेलायती प्रधानमन्त्री टरिजा मेसँग मङ्गलबार भएको भेटमा बताएका छन । अमेरिकी राष्ट्रपतिले ब्रेक्जिट प्रक्रियालाई अगाडि बढाउने क्रममा मिलेको असफलतासँगै विदा लिने मनस्थितिमा पुगेकी बेलायती प्रधानमन्त्री मेसँग उच्च व्यवसायी तथा मन्त्रीहरूसँगको संयुक्त भेटका क्रममा भने, “मलाई लाग्छ अमेरिका र…