एटिएम ह्याक प्रकरणपछि बैंकिङ प्रविधि र साइबर सुरक्षाको बिषयमा राष्ट्र बैंक गम्भिर

नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीहरुसँग बैंकिग प्रणालीको प्रविधि र साइबर सुरक्षाको बिषयमा छलफल गर्ने भएको छ । राष्ट्र बैंकले दिउँसो साढे २ बजे छलफलका लागि वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीका प्रमुख कार्यकारीहरुलाई बोलाएको छ । एटिएम ह्याक प्रकरणपछि बैंकिङ प्रणालीलाई साइबर आक्रमणबाट कसरी सुरक्षित बनाउने भन्ने बिषयमा छलफल…