समीट लघुवित्तले प्रस्ताव गर्यो गत आर्थिक वर्षको लाभांश

समीट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २१.०९५२ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.११०३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जस अुसार कम्पनीले चार करोड ४३ लाख रुपैयाँ बराबरको बोनश शेयर र करका लागि…