नयाँ नेपाल लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १३ करोड ३५ लाख खुद नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १५६७ प्रतिशत धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तले आठ लाख एक हजार मात्र खुद नाफा गरेको थियो । व्यवसायको आकार फैलदै गएपछि कम्पनीको नाफा बढेको हो । २५० प्रतिशतले चुक्ता पूँजी…