बैंकहरुको प्रतिसेयर आम्दानी औसत ८ रुपैयाँले घट्यो, कृषि विकास बैंकको २८ रुपैयाँ ऋणात्मक

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी औसत ८ रुपैयाँले घटेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा चालु आवको असोज मसान्तसम्म २० वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी औसतमा ८ रुपैयाँ २ पैसाले घटेको हो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १४ बैंकको प्रतिसेयर आम्दानी (इपीएस) घटेको छ भने समीक्षा अवधिमा ६ वाणिज्य…