माथिल्लो मैलुङको आइपीओ असोज १८ देखि सर्वसाधारणलाई बिक्री गरिने

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले साउन १८ गतेदेखि सर्वसाधारणलाई प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बाँडफाँड गरे पश्चात् सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजीको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँको १५ लाख कित्ता सेयर…