बैंकिङ प्रणालीको निक्षेप ६३ खर्ब नाघ्यो, लगानी गर्न नसकेपछि राष्ट्र बैंकमा थुप्रियो २ खर्ब

बैंकिङ प्रणालीको निक्षेप ६३ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार १२ गते बुधबारसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । केन्द्रीय बैंकका अनुसार गत बुधबारसम्म वाणिज्य बैंकहरुमा ५५ खर्ब ८१ अर्ब निक्षेप संकलन भएको छ भने अन्य वित्तीय संस्थामा ७ खर्ब २१ अर्ब निक्षेप जम्मा भएको छ…