सुपर खुदी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौ । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा मंगलबारदेखि आवेदन दिन सकिने छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । आईपीओ बाँडफाँडपश्चात दोस्रो चरणमा अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात…