पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था संकटमा नभएको बताएका छन् । मोरङ व्यापार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री खतिवडाले हालको अवस्थामा नेपालको अर्थतन्त्र बटमलाइनमा रहेको बताएका हुन । नेपालको आर्थिक अवस्थालाई लिएर विभिन्न टिप्पणी भइरहेको समयमा खतिवडाले नेपालको अर्थतन्त्रमा समस्या देखिएपनि संकटमा नरहेको जिकिर गरे । पछिल्लो समयमा सार्वजनिक भएका प्रतिवेदनमा…