व्यापारिक घराना लक्ष्मी ग्रुपको लगानी रहेको सुजल डेरी प्रालिले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८६ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष (२०७८/७९) मा १ अर्ब ७१ करोड ६० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी गत आवमा १५ करोड ३० लाखले घटेको हो । कम्पनीको सञ्चालन आम्दानीमा सामान्य वृद्धि देखिएता…