पहिलो चौमासिकमा कामपाको राजस्व करिब ३ अर्ब, घरबहाल कर ८१ करोड

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको छ ।    उक्त रकम गत आवको सोही अवधिको भन्दा १७ करोडले बढी हो । कामपाले गत आवको पहिलो चौमासिकमा दुई अर्ब ७५ करोड ९८ लाख ६४ हजार राजस्व असुल गरेको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले…