सडक र सवारी साधनको पहुँच नुहँदा छिटो गन्तव्यमा पुग्न घोडाको प्रयोग हुन्थ्यो । पहिले घोडा चढ्नेहरू अहिले गाडी वा मोटरसाइकल प्रयोग गर्छन् । घरछेउमा घोडा बाँध्ने तबेला अहिले गाडी र मोटरसाइकल राख्ने पार्किङस्थल बन्ने गरेका छन् । टोल टोलमा मोटर गुड्ने सडक पुगेसँगै घोडा–खच्चर विस्थापित हुँदै गएका छन् । पर्यटकीयस्थलमा भने घोडाको काम फेरिएको म्याग्दीको…