ग्रामीण क्षेत्रमा आँखा उपचारको पहुँच बढाउन स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ करोड सहयोग

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ग्रामीण क्षेत्रमा आँखाको चेकजाँच तथा उपचारको पहुँच वृद्धिका लागि दुई संस्थालाई एक अर्ब नेपाली रुपैयाँ सहयोग गरेको छ । बैंकले सहयोगका रुपमा उपलब्ध गराएको उक्त रकम तिलगंगा आँखा प्रतिष्ठानले सञ्चालन गर्दै आएको नेपाल आइ (आँखा) प्रोग्राम र मित्र समाजले सञ्चालन गर्दै आएका निशुल्क आँखा उपचार शिविर सञ्चालनमा प्रयोग हुनेछ । बैंकले…