बैंक वित्तीय संस्थाको एक खर्ब ५२ अर्ब राष्ट्र बैंकमा, थप ३० अर्ब तान्दै

वित्तीय प्रणालीमा तरलता थुप्रिएपछि राष्ट्र बैंकले बजारबाट थप ३० अर्ब रुपैयाँ तान्ने भएको छ । विहीबार मात्रै यहि उपकरण मार्फत ४० अर्ब तानेको केन्द्रिय बैंकले शुक्रबार थप ३० अर्ब खिच्न लागेको हो । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले एक सातामा मात्रै निक्षेप संकलन उपकरण…