माविलुङ्ग इनर्जीको लकइन अवधि फागुन ८ गते सकिँदै

काठमाडौँ । माविलुङ्ग इनर्जी लिमिटेडको लकइन अवधि आगामी फागुन ८ गते समाप्त हुने भएको छ। सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयरको लकइन अवधि फागुन ८ गते सकिने भएको हो । कम्पनीका अनुसार सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कुल ७५ हजार २३६ कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो । कम्पनीले एक सार्वजनिक सूचना…