गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सम्पन्न, ५ हजार बढीले अवलोकन गरे

गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । पोखराको पोखरा इभेन्ट सेन्टरमा दुईदिनसम्म चलेको मेलामा ५ हजार भन्दा बढीले अवलोकन गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरको आयोजनामा आयोजित मेलामा सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रका सरोकावालाहरुको सहभागीता रहेको थियो । मेलालाई होटल संघ…