काठमाडौँ । आयु इन्टरटेन्मेन्ट लिमिटेडले पर्यटकिय नगरी पोखरामा रहेको फिस्टेल ड्रिम पार्क आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँमा ३० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । गत बुधवार…