अगामी बर्ष देखि पालिकास्तरमै गरिनेछ रोजगार मेला : श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले आगामी बर्ष देखि पालिकास्तरमा रोजगार मेलाको आयोजना गरिने बताएका छन् । सोमबार देखि गण्डकी प्रदेशको पोखरामा सुरु भएको ‘श्रमाधान रोजगार मेला’ को उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् । रोजगारीको खोजीमा रहेका श्रमिक र रोजगारदातामा बिच समन्वय गर्न मन्त्रालयले रोजगार मेलाको आयोजना गरेको हो । ‘तर,…