सेयर बजारमा दोहोरो अंकको करेक्सन, उत्पादन बाहेक सबै उपसुचक राताम्मे

काठमाडौँ । सेयर बजार परिसुचकमा दोहोरो अंकको करेक्सन आएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से २६.५१ अंकले घटेर २६४९.५२ अंकमा पुगेको छ । आइतबार ८४ हजार १५६ पटकको कारोबारमा १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता सेयरहरु ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँमा किनबेच भएका छन् । गत साताको…