इसेवाबाट जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा दुबई ट्रिप जित्ने मौका

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा प्रयोककर्ताहरुको लागि जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने योजना ल्याएको छ, जसमा एक भाग्यशालि विजेताले बम्परमा दुबई ट्रिपका साथै अन्य थुप्रै उपहारहरु जित्ने मौका पाउनेछन्। जेष्ठ २० देखि आसार ३१ सम्म चल्ने यो अफरमा इसेवासँग आवद्ध रहेका १२ वटा बीमा कम्पनीहरुमा जीवन बीमाको प्रिमियम भुक्तानी…