सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न बोलायो सभा

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न साधारण सभा डाकेको हो । इन्स्योरेन्सले पुस २९ गते, मंगलबार, रानी महल ब्याङक्वेट, ज्ञानेश्वर, काठमाडौँमा बिहान ११ बजे ३२ औँ वार्षिक साधारण सभा डाकेको हो। सभाले हाल कायम चुक्ता…