बन्द उद्योगहरुको अनुगमन गर्दैछौ, सम्भव भएसम्मका पुनः सञ्चालनमा ल्याउछौ: मन्त्री रिजाल

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले व्यवसाय मैत्री वातावरण निर्माणका आफु लागि परेको बताएका छन । यसका लागि आवश्यक रणनीतिक उपकरणहरू कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे । नेपाल प्रेस युनियन पर्साको १०औं जिल्ला अधिवेशन कार्यक्रममा  बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन । नागरिकको अर्थपूर्ण सहभागिता नै सरकारको परिकल्पना रहेको बताउँदै…