ग्लोबल टेक्नोलोजी लिडर शाओमीले 'रेडमी टेन' २०२२ नेपाली प्रयोगकर्ताहरूका लागि जेठ २ देखि जेठ १७ सम्मको सीमित अवधिका लागि छुट मूल्यमा उपलब्ध गराउने भएको छ । आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले 'रेडमी टेन २०२२' मा अफर स्वरुप मुल्य घटाएको शाओमीले जनाएको छ । यसबारे बोल्दै, शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर…