स्पन्ज आइरनमा कर : ५० अर्बको लगानी जोखिममा पर्यो : साहिल अग्रवाल

सरकारले स्पन्ज आइरन तथा स्क्र्यापमा लागू गर्ने गरि ल्याएको नयाँ कर व्यवस्थाले उद्योगहरु धरापमा पर्ने अवस्था आएको भन्दै व्यवसायीहरु स्थिर नीतिको माग गर्न थालेका छन् । ३ वर्ष नपुग्दै डण्डी उत्पादनमा आएको अर्बौ लगानी जोखिममा परेको भन्दै उनीहरु सरकारसँग बजेटमा गरिएको व्यवस्था फिर्ता लिन लबिङमा जुटेका छन् । नेपाल रोलिङ्ग मिल एशोसियनका अध्यक्ष तथा शंकर ग्रुपका…