सेयर बजारमा परिसुचकमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा भने गिरावट

काठमाडौँ । सेयर बजार परिसुचकमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से १८.३७ अंकले बढेर २६१९.९९ अंकमा पुगेको छ । मंगलबार ५५ हजार ७८ पटकको कारोबारमा ७८ लाख ४ हजार ४५ कित्ता सेयर ३ अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँमा किनबेच भएका छन् । सोमबार नेप्से ६.७४ अंकले बढेर २६०१.६१ अंकमा पुग्दा…