बैंक तथा वित्तीय संस्थाले ऋणीवाट नियम विपरित असुलेको ब्याज प्रिमियम फिर्ताको विषयमा केन्द्रीय बैंकले अनुगमन गर्नुपर्ने आवश्यकता औल्याइएको छ । बैंक वित्तीय संस्थाले केन्द्रीय बैंकले भने अनुसार सबैले सबै ऋणीलाई फिर्ता नगरेको हुन सक्ने भन्दै अनुगमन गर्न सुझाइएको हो । गत आर्थिक वर्षमा बैंकिङ प्रणालीको स्रोत अभाव, कर्जाको माग न्यून तथा उच्च ब्याजदरका कारण बैंकहरुले…